काठमाडौं । स्पेनिस ला लिगा फुटबलको मड्रिड डर्बीमा रियल मड्रिडले जित निकालेको छ । आइतबार राति भएको खेलमा रियलले एट्लेटिको मड्रिडलाई २-१ गोल अन्तरले हराएको हो । एट्लेटिकोको मैदानमा रियललाई जित दिलाउन रोड्रिगो र फेडेरिको भाल्भर्डेले एक एक गोल गरे । घरेलु टोलीका लागि मारियो हेर्मोसोले एक गोल फर्काए । खेलको १८ औं मिनेटमा रोड्रिगोले…