Logo

केन्या विरुद्धको पहिलो एकदिवसीयमा आसिफको शतक

काठमाडौं । नेपालका ओपनर ब्याट्सम्यान आसिफ शेखले घरेलु टोली केन्याविरुद्धको पहिलो एकदिवसीयमा शतक पूरा गरेका छन् । नैरोवीस्थित जिमखाना क्रिकेट मैदानमा आसिफले १ सय १० बलमा १ सय ४ रन जोड्दै शतक पूरा गरेका हुन् । शतक बनाउने क्रममा उनले ११ चौका र २ छक्का प्रहार गरे । केन्याले दिएको २ सय १९ रनको लक्ष्यसहित…