Logo

एसपी गंगा पन्तको बर्दीमा पूर्व एमालेको छायाँ, ईतरका चौरसियाको रगतमा भद्दा मजाक

नेपाल प्रहरीभित्र आफ्नो बिवादित छवि बनाएकी प्रहरी उपरीक्षक गंगा पन्त फेरी पनि तीब्र बिवादमा आएकी छिन् । गत बिहिबार पर्सामा आन्तरिक झडपमा मारिएका नेकपा पर्साको बिन्दवासीनि गाउँपालिकाका नवनिर्वाचित सचिव मुकेश चौरसियाको शव ६ दिन बित्दा पनि उठाउँने बतावरण नबनाएपछि एसपी पन्त थप बदनाम बन्न थालेकी हुन् । मृतक मुकेशको परिवारले आफूहरुले न्याय पाउँनु पर्ने माग…