Logo

कोरोना संक्रमणबाट भरतपुरका वडाध्यक्षको निधन

कोरोना भाइरसको संक्रमणबाट भरतपुरका एक वडाध्यक्षको निधन भएको छ । भतरपुर महानगरपालिका–२० का वडाध्यक्ष मणिलाल तामाङको आज बिहान निधन भएको हो । उहाँको भरतपुर अस्पतालमा उपचारको क्रममा बिहान ११ः३० बजे मृत्यु भएको अस्पतालका कोभिड–१९ क्लिनिकका संयोजक डा.प्रमोद पौडेलले जानकारी दिनुभयो । पौडेलका अनुसार ६९ वर्षीय तामाङलाई उच्च ज्वरो, खोकी र श्वासप्रश्वासमा समस्या भएपछि असोज २३…