Logo

ललितपुर महानगरपालिकाको फुटपाथ खाली गराउने अभियान सञ्चालन

ललितपुर महानगरपालिकामा पछिल्लो समय फुटपाथ खाली गराउने अभियान सञ्चालन भएको छ । कोरोना महामारीका कारण कतिपयले सार्वजनिक सवारी साधन प्रयोग गर्न असहज महसुस गर्दै दुई÷चार किलोमिटरको दुरीसम्म पैदल यात्रालाई नै प्राथमिकता दिन थालेपछि महानगरपालिकाले फुटपाथलाई खाली गराउन थालेको हो । ललितपुर महानगर अन्तर्गतको नगर प्रहरीले पैदलयात्रुलाई हिँड्न सजिलो होस् र यात्राका क्रममा समेत भौतिक दूरी…