Logo

प्रदेश न. १

गौरादहमा ६५ वर्षीय महिलाको बिभत्स हत्या



झापाको गौरादह नगरपालिका वार्ड नम्बर १ बस्ने ६५ बर्षिय पार्वता भण्डारी आफ्नै घरमा मृत भेटिएकि छिन् । आफ्नै घरभित्र खाट मुनि पछाडि हात बाधेर रगतमा लतपत भएको अबस्थामा निजलाई भेटिएको थियो ।

निजका श्रीमान भिम भण्डारी दिउँसो ४:३० बजे तिर घरमा आएपछि घटना सार्वजनिक भएको थियो । `म बाहिरबाट ४:३० बजे तिर घरमा आउदा कोठा भित्र छिरे , कोठा अलिक अध्यारो थियो श्रीमती खाटमुनि लडेको जस्तो लागेर तान्दा हात पछाडि बाधिएको थियो शरीर भरि रगत लागेको थियो ।धरान बाट आएको लैला कुकुर गौरादहको कृष्णे खोलामा पुगेर फर्किएको छ।

प्रकाशित मिति : आश्विन १२, २०७७ सोमबार  १० : ३५ बजे