Logo

प्रहरी नियन्त्रणमा रहेका शाहीलाई संक्रामक रोग ऐन र साइबर क्राइमको अभियोग लगाउने तयारी

लकडाउनको समयमा स्थानीय सरकार तथा प्रशासनको अनुमति बिना राहत वितरण गरेको तथा विदेशमा रहेका नेपाली बाट उठाएको पैसामा अनियमितता गरेका आरोप लागेका ज्ञानेन्द्र शाही उर्फ ज्ञान बहादुर शाहीलाई संक्रामक रोग ऐन तथा साइबर क्राइमको अभियोगमा मुद्दा चलाउने तयारी गरिएको छ । आफूलाई भ्रष्टाचार विरुद्धका सामाजिक अभियान्ता बताउने शाहीले बिना अनुमति विभिन्न गतिविधिमा संलग्न भएर संक्रामक…