बिरगंज महानगरपालिका वडा नम्बर २२ का वडा अध्यक्ष गैसुद्विन मियाँको नेतृत्वमा बिरगंज वडा नम्बर २२ मा राहत वितरण गरिएको छ । ७५ जना भारतीय नागरिक सहित प्रदेश ३ का १२ जना सहित १०५५ जनालाई राहत वितरण गरिएको वडा अध्यक्ष मियाँले अनलाइनपानालाई जानकारी दिए । १० केजी चामल सहित एक केजी नुन, एक केजी दाल र…