आइएमइ लाइफ इन्योरेन्सको अभिकर्ता अभिमुखिकरण तथा पुनर्ताजगी तालिम कार्यक्रम सम्पन्न भएको छ। उक्त अभिकर्ता अभिमुखिकरण तथा पुनर्ताजगी तालिम सम्वन्धि एक दिने विशेष अन्तक्र्रियात्मक कार्यक्रम दुधौली स्थित रञ्जना होटेल सिन्धुलीमा सम्पन्न भएको हो। आइएमइ लाइफ इन्योरेन्स कटारी शाखाद्वारा आयोजित अभिकर्ता अभिमुखिकरण तथा पुनर्ताजगी तालिम कार्यक्रममा ४० जनाभन्दा बढी वीमा अभिकर्ता प्रशिक्षार्थीहरुको सहभागी रहेका थिए। व्यवसायिक लक्ष्य…