कैलालीको चुरे गाउँपालिकामा मादकपदार्थ सेवन गरेर होहल्ला गरेको भन्दै प्रहरीले पक्राउ गरेर आफ्नो जनै र टुप्पी काटिदिएको आरोप लगाएका छन् । चुरे गाउँपालिका वडा नम्वर ६ का स्थानीय भानसिंह धामीले प्रहरीले आफ्नो जनै र टुप्पी काटेर धार्मिक स्वतन्त्रता हनन् गरेको आरोप लगाएका हुन् । इलाका प्रहरी कार्यालय फल्टुडेले साउन २० गते आफुलाई पक्राउ गरी जनै…