Logo

‘डाँडो छेडेर कसैले कालीगण्डकी डाइभर्सन गर्छु भन्ने नसोचे हुन्छ’ : पृथ्वी सुब्बा गुरुङ

गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङले आफूले कालिगण्डकी डाइभर्सन परियोजना सफल हुन नदिने बताएका छन् ।आइतबार प्रदेशसभामा संबोधन गर्दै उनले कालीगण्डकी डाइभर्सन गरेर तिनाउमा पानी खसाल्ने योजना सफल हुन नदिने जिकिर गरेका हुन् । सरकारले कालीगण्डकी नदीको पानी सुरुङमार्फत तिनाउमा खसाली रुपन्देही र कपिलवस्तुमा सिञ्चाई गर्ने उद्देश्यसहित कालीगण्डकी तिनाउ डाइभर्सन बहुउद्देश्यी योजना अघि सारेको छ…