Logo

सञ्चारकर्मीलाई सत्य, तथ्य र यर्थातपरक समाचार सम्प्रेषण गर्न मुख्यमन्त्री भट्ट आग्रह

सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले सञ्चारकर्मीलाई सत्य, तथ्य र यर्थातपरक समाचार सम्प्रेषण गर्न आग्रह गरेका छन् । उनले नेपाली जनता र राष्ट्रको चाहना अनुसारको विकास निर्माणमा जनप्रतिनिधीलाई प्रोत्साहन गर्नका लागि सञ्चारकर्मीको महत्वपूर्ण भूमिका रहेको बताउदै यस्तो आग्रह गरेका हुन् । मंगलबार धनगढीमा आयोजित नेपाल अनलाइन पत्रकार संघको प्रथम भेलालाई उद्घाटन गर्दै उनले परिवर्तनका लागि गरिएका…