राष्ट्रिय लोक तथा दोहरीगित प्रतिष्ठान नेपाल जिल्ला कार्य समिति रोल्पाले आईतवार पत्रकार भेटघाट कार्यक्रम गरेको छ । ‘‘कला संस्कृति रोल्पाको पहिचान यसको संरक्षण प्रबद्र्धन हाम्रो अभियान’’ भन्ने मुल नाराका साथ राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपाल जिल्ला कार्यसमिती रोल्पाका अध्यक्ष मिलन रोकाको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको हो । जिल्ला समन्वय समितिको नया हल स्थित्त…