बर्दिया खाद्यान्न उत्पादनमा प्रदेशकै अब्बल जिल्ला देखिएको छ । सरकारी तथ्यांक अनुसार बर्दिया खाद्यान्न उत्पादनमा प्रदशमैै पहिलो स्थानमा रहेको पाईएको हो । कुल ४ लाख ५० हजार ४ सय ७० जनसंख्या रहेको यस जिल्लामा १ लाख ४३ हजार २ सय २८ टन खाद्यान्न उत्पादन हुँदै आएको छ । यसले ६१ हजार ६ सय ९३ टन…