महोत्तरी जिल्लाको मटिहानी नगरपालिका वडा नं. ९ नौ मा रहेको लक्ष्मीनारायण माध्यमिक विद्यालय सिमरदहीमा आज साईकल वितरण गरिएको छ । बेटी पढाउँ बेटी बचाउँ कार्यक्रम अन्तर्गत प्रदेश नं. २ सरकार द्वारा कक्षामा अध्ययनरत छात्राहरुलाई साईकल प्रदान गर्ने कार्यक्रम अन्तर्गत सो मा.वि.मा अध्ययनरत ४३ तिरचालिस जना छात्राहरुलाई साईकल वितरण गरिएको कुरा विद्यालयका प्र.अ. राज किशोर चौधरीले…