Logo

देशभर वर्षाको प्रभाव,मङ्गलबारपछि मात्र कम हुने

विगतमा हिमाली र पहाडी क्षेत्रमा वर्षाले ठूलो क्षति गरायो। विभिन्न जिल्लमा पहिरो खसेर खोला र नदीसमेत थुनिँदा तल्लो तटीय क्षेत्रका बासिन्दाको उठिबास लाग्यो। कति मानिसको अकालमै ज्यान गयो भने अझै धेरै हराइरहेका छन्। वर्षापछिको बाढी, पहिराले सिन्धुपाल्चोक, मनाङलगायत दुई दर्जन बढी जिल्ला प्रभावित पार्‍यो। सिन्धुपाल्चोक जिल्ला पछिल्ला केही वर्षमा बढी प्रभावित हुनेमा पर्छ। त्यसबेला दुई…