Logo

चितवनमा छैटौँ पटककाे निषेधाज्ञा एक साता लम्बियाे

जिल्लामा कोरोना भाइरसको सङ्क्रमण बढेसँगै स्थानीय प्रशासनले लगाएको निषेधाज्ञा एक साताका लागि थप गरिएको छ। जिल्ला कोभिड व्यवस्थामा केन्द्रको बैठकले आज बिहीबार रातिदेखि सकिन लागेको निषेधाज्ञा एक साताका लागि थप गरेको हो । जिल्ला प्रशासन कार्यालयले एक आदेश जारी गर्दै असार १० गते राति १२ बजेसम्म लागू हुने गरी निषेधाज्ञा थप गरेको हो। चि तवनमा गत…