लकडाउनमा समस्या परेका बेला एकले अर्कालाई सहयोग गर्ने क्रम चलिरहेको छ । यो सामाजिक कर्तव्य र धर्म पनि हो, यही भावनलाई आत्मसात गर्दै काठमाडौंका बुढानिलकण्ठकी साबित्रा थापाले पनि एक लाख रुपैंया बराबरको राहत सामग्री वितरण गरेकी छिन् । उनले बाहिरबाट काठमाडौं आएर बस्ने विभिन्न व्यक्तिलाई परेको समस्यालाई बुझ्दै खाद्यान्नका साथै आवश्यकीय वस्तु उपलव्ध गराएकी हुन्…