Logo

राष्ट्रिय वाणिज्य बैंकको एक्स्टेन्शन काउन्टर सिन्धुलीमा

जिल्ला प्रशासन कार्यालय सिन्धुलीमा राष्ट्रिय वाणिज्य बैंक सिन्धुलीको २९औँ ‘एक्स्टेन्शन काउन्टर’ तथा राजश्व सङ्कलन केन्द्र आजदेखि सञ्चालनमा आएको छ । प्रमुख जिल्ला अधिकारी जनार्दन गौतमले आफ्नो खातामा एक हजार १०५ जम्मा गर्दै शाखाको कारोबार सञ्चालन गरेको हो । उनले केन्द्र सञ्चालनमा आएपछि कार्यालयले राजश्व बुझाउन बैंक धाउनुपर्ने बाध्यता हटेको बताए । उनले भने, “धरौटी तथा…