Logo

बालाजु औद्योगिक क्षेत्रमा आगलागी, एम्बुलेन्ससहित ४ वटा गाडी क्षतिग्रस्त

राजधानी काठमाण्डौको बालाजु औद्योगिक क्षेत्रमा आगलागी भएको छ । बालाजु औद्योगिक क्षेत्र भित्र रहेको फोर्स मोटर ग्यारेजमा विहिबार बिहान साढे ११ बजे आगलागि भएको हो । आगलागीबाट ४ वटा नया गाडी र एउटा मोटरसाईकल पुर्णरुपमा क्षतिग्रस्त भएका छन् । त्यसैगरी मर्मतको क्रममा रहेको शसस्त्र प्रहरी बलको एम्बुलेन्स पनि क्षतिग्रस्त भएको छ । प्राईम इन्टरटेक नेपालका…