Logo

कांग्रेसको जागरण सभामा हेटौंडामा विशाल प्रदर्शन, नेकपाका दुई नेताले गरे कांग्रेस प्रवेश

नेपाली काँग्रेस ३ नम्बर प्रदेश संसदीय दलका नेता एवम् मकवानपुर पार्टी सभापति ईन्द्रबहादुर बानियाँले वर्तमान सरकार काण्डै काण्डमा फसेको भन्दै सरकारले जनविश्वास गुमाइसकेको बताएका छन् । नेपाली काँग्रेसले सञ्चालन गरेको दोस्रो चरणको जागरण अभियानको समापन समारोहमा बोल्दै बानियाँले सरकार असफल हुँदा व्यवस्थाविरोधी तत्वसमेत सल्बलाइरहेको बताए । हजारौंको बलिदान र कयौं वर्षदेखिको जकडिएको व्यवस्थालाई परिवर्तन गरी…