Logo

कृषिमा आधुनिक प्रविधिले मजदूर विस्थापित

पाल्पाका कृषकहरु पछिल्लो समय आधुनिक प्रविधितर्फ आकर्षित भएका छन् । कृषिमा भित्रिएको नयाँ प्रविधिको प्रयोग गरी खेती लगाउने र स्याहार्ने कार्यमा यहाँका कृषकको आकर्षण बढेको पाइएको छ ।  खेतबारी खनजोत गर्न र बाली स्याहार्न विभिन्न यन्त्र तथा उपकरण गाउँ गाउँ भित्रिएपछि यहाँका कृषकले आधुनिक प्रबिधिबाट खेती गर्न थालेका हुन् । गोरु लगाई परम्परागत रुपमा धान…