Logo

बबईमा बाढीले बगाएर ल्याएको काठ लिन जांदा दुई जना बेपत्ता, ४५ घर डुबानमा

बबई नदीले बगाएर दुई जना बेपत्ता भएका छन् । बाढीले बगाएर ल्याएको काठ लिन गएका तीन जनामध्ये दुई जना बाढीमा बेपत्ता भएका हुन् । एक जनाको भने उद्धार गरिएको छ । बर्दियाका प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुम्बाङका अनुसार बर्दियाको बासगढी नगरपालिका ३ खल्ला बस्तीका करिब ४५ घर डुबानमा परेका छन् । जिल्ला प्रशासन कार्यालयले बबई…