Logo

श्रममन्त्री बिष्टको परिवारले पिउने पानीमा कसले विष हाल्यो ?

श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्री गोकर्णराज बिष्टको घर–परिवारसहितका गाउँलेले पिउने पानीको ट्याङकीमा विष हालिएको खुलासा भएको छ । गुल्मीको इस्मा गाउँपालिका–४ दोहली बाँझमा रहेको बिष्टको परिवारले प्रयोग गर्दै आएको पानीमा विष हालिएको सूचना बाहिरिएपछि सनसनी मच्चिएको छ । सोमवार विहान इस्मा गाउँपालिका प्रमुखसेमत रहेका मन्त्री विष्टका दाजु लक्ष्मण विष्टलाई स्थानीय एक महिलाले ट्याङ्कीमा कसैले…