एकात्मक शासन प्रणालीबाट संघीयतामा गएसँगै स्थानीय सरकार निर्माण भएका छन् । स्थानीयतहको उपाध्यक्षको नेतृत्वमा न्यायिक समिति मार्फत न्यायिक कार्य सम्पादन समेत भईरहेका छन् । तर स्थानीयलाई भने न्यायिक समितिबारे कुनै पनि जानकारी नआएको पाईएको छ । त्रिभुवन बिश्वविद्यालय काठमाडौँबाट स्थलगत अध्ययनका लागि गुल्मी आएको समुहले गरेको अध्ययनमा यस्तो देखिएको हो । रेसुङ्गा नगरपालिका र इस्मा…