Logo

सुदुरपश्चिममा बिनासकारी हावाहुरीबाट घाईतेको उपचार प्रदेश सरकारले गर्ने

सुदूरपश्चिम प्रदेश सरकारले कैलाली र कञ्चनपुरमा बिहिवार आएको बिनासकारी हावाहुरीबाट घाईते भएका सम्पुर्ण उपचार प्रदेश सरकारले गर्ने निर्णय गरेको छ । प्रदेश सरकारका प्रवक्ता आन्तरिक मामिला तथा कानुन मन्त्री प्रकाशबहादुर शाहले पत्रकार सम्मेलन गरी सम्पूर्णका क्षतिको विवरण संकलन गरी राहत घोषणा गर्ने बताए । अहिले सुरक्षा निकायले क्षतिको विवरण संकलन गरिरहेको छ । विवरणका आधारमा…