Logo

चेलिबेटी बेचबिखनसम्बन्धी हरिवंशको नयाँ गीत ‘हिड माया हिड’

काठमाडौं । हास्य कलाकार हरिवंश आचार्यले नयाँ चेलबेटी बेचबिखनसम्बन्धी गीत ल्याएका छन् । यसअघि चेलबेटी बेचबिखनकै विषयमा ‘कर्कलो कोक्याउला’ र ‘काउली’ गीत गाएका आचार्यले अहिले ‘हिड माया हिड’ बोलको गीत ल्याएका हुन् । माइती नेपालको प्रस्तुतिमा बनेको यो गीतमा हरिवंशकै शब्द र संगीत छ । स्वरमा उनलाई गायिका स्मिता दाहालले साथ दिएकी छिन् । ‘यो…