Logo

सम्पत्ति विवरणमा कडाइ : मन्त्रीको स्रोतबारे प्रश्न, कर्मचारीमाथि बढ्दो दबाब

काठमाडौं । रास्वपा नेतृत्वको सरकार गठनपछि मन्त्रीहरूले सार्वजनिक गरेको सम्पत्ति विवरणले व्यापक चर्चा पाएको छ। करोडौं रुपैयाँ बैंक मौज्दात, ठूलो परिमाणमा सुन, जग्गाजमिन, घर–घडेरी, सेयर लगानी, अपार्टमेन्ट, होटल तथा रिसोर्टसम्मको विवरण सार्वजनिक गरिएपछि आम सर्वसाधारण चकित बनेका थिए। तर ती सम्पत्तिको आयस्रोत र कर तिरेको अवस्थाबारे स्पष्ट जानकारी नखुलाइएको भन्दै प्रश्नसमेत उठ्न थालेका छन्। मन्त्रीहरूले…