नेपाल विधुत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङको कार्यकाल सकिदैछ । स्वच्छ छवि भएका घिसिङले विगत लामो समयदेखी नेपालमा हुँदै आएको लोडसेडिङ अन्त्य गर्दै चर्चा कमाएका थिए ।
घिसिङको चार वर्षे कार्यकाल आगामी भाद्र २९ गते सकिदैछ। २०७३ सालको भदौ २९ प्राधिकरणको जिम्मेवारी समालेका घिसिङले करिव २२ घण्टाको लोडसेडिङ अन्त्य गर्दै घाटामा रहेको विद्युत प्राधिकरणलाई नाफामा तर्फ लिन सफल भएका थिए ।




















प्रतिक्रिया