Logo

प्रमुख समाचार

वीरगञ्जमा ६ कैदी सहित ३४ जनामा कोरोना पुष्टि



विश्वव्यापी महामारीको रुपमा रहेको कोरोना भाइरस संक्रमणका कारण वीरगञ्जमा ६ कैदि सहित ३४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । मंगलबार राति गरिएको परीक्षणमा वीरगन्ज कारागारका ६ कैदीसहित थप ३४ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

संक्रमित मध्ये ५ बालबालिका र १० महिला रहेका  छन् ।नारायणी अस्पतालका प्रमुख मेडिकल सुपरिटेन्डेन्ट डा. मदनकुमार उपाध्यायका अनुसार ‘दुई वर्षदेखि ६५ वर्ष उमेरसमूहका छन्। कैदीहरुलाई भने अस्पताल र अदातलमा लैजाने क्रममा देखा परेको हुन सक्ने बताएका छन ।

प्रकाशित मिति : १४ श्रावण २०७७, बुधबार ११:०५   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।