Logo

धर्म / संस्कृति

डा. भट्टराईले लगाए ९२ वर्षीय बुवाबाट टीका



पूर्वप्रधानमन्त्री तथा जनता समाजवादी पार्टी (जसपा)का संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईले दशैंको टीका लगाएका छन् ।

भट्टराईले आफ्ना ९२ वर्षीय बुवा भोजप्रसाद भट्टराईको हातबाट टीका लगाएका हुन् । भट्टराईले टीका ग्रहणपछि सामाजिक सञ्जालमा परिवारको फोटो सार्वजनिक गरेका छन् ।

प्रकाशित मिति : २९ आश्विन २०७८, शुक्रबार १२:२४   :  बजे

2.3K
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।