Logo

धर्म / संस्कृति

आमा र गुरुको हातबाट टीका लगाइन् राष्ट्रपति भण्डारीले



राष्ट्रपति विद्यादेवी भण्डारीले विजया दशमीको पावन अवसरमा टीका ग्रहण गरेकी छन्। भण्डारीले शीतल निवासमा शुभसाइतमा दशैंको टीका लगाएकी हुन् ।

राष्ट्रपति भण्डारीले आमा मिथिला पाण्डे र बडागुरु खेमराज ढकालको हातबाट टीका, जमरा र आशीर्वाद ग्रहण गरेको राष्ट्रपति कार्यालयले जनाएको छ ।

नेपाल पञ्चाङ्ग निर्णायक समितिले यस वर्षको टीकाको शुभसाइत शुक्रबार बिहान १०ः०२ बजे रहेको जनाएको छ ।

प्रकाशित मिति : २९ आश्विन २०७८, शुक्रबार १२:३३   :  बजे

417
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।