Logo

बागमती प्रदेश

कांग्रेसको काभ्रे सभापतिमा तीर्थ लामा निर्वाचित




काभ्रे । नेपाली कांग्रेस काभ्रे सभापतिमा तीर्थ लामा निर्वाचित भएका छन्। लामालाई सभापति शेरबहादुर देउवा र पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौला पक्षको समर्थन थियो।

लामाले एक हजार छ सय ४६ मत ल्याए भने उनका प्रतिस्पर्धी अच्युत पौडेलले ७ सय ७० मत मात्रै ल्याएका थिए । पौडेल वरिष्ठ नेता रामचन्द्र पौडेलनिकट मानिन्छन् । काभ्रेमा दुई हजार चार सय ६८ मत खसेको थियो।

प्रकाशित मिति : १२ मंसिर २०७८, आईतवार १२:५५   :  बजे

1.3K
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।