Logo

गण्डकी प्रदेश

कांग्रेस गण्डकी अपडेट : सभापतिमा शुक्रराज शर्मा निर्वाचित



नेपाली कांग्रेस गण्डकी प्रदेश सभापतिमा शुक्रराज शर्मा निर्वाचित भएका छन् । आज बिहान सकिएको मतगणनाअनुसार शर्मा सभापति पदमा निर्वाचित भएका हुन् ।

शर्मा वरिष्ठ नेता रामचन्द्र पौडेलनिकट हुन् । सभापतिका अर्का उम्मेदवार अर्जुन जोशी पराजित भएका छन् । जोशी सभापति शेरबहादुर देउवानिकट हुन् ।

मतपरिणाम भने निर्वाचन समितिबाट सार्वजनिक हुन बाँकी छ।

प्रकाशित मिति : १९ मंसिर २०७८, आईतवार ०६:४४   :  बजे

1.3K
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।