Logo

प्रमुख समाचार

काँग्रेस महाधिवेशन: लुम्बिनी प्रेदेशमा खसेको मत १६३१



नेपाली काँग्रेसको १४ औं महाधिवेशन अन्तर्गत लुम्बिनी प्रदेशकाे अधिवेशनमा मतदान सकिएको छ ।  हिजाे शनिबार बिहान ११ बजेदेखि सुरु भएको मतदान बेलुका ६ सकिएको थियाे ।  मतदानमा  कुल एक हजार छ सय ३१ मत खसेको छ ।

हाल ३०० मत गणना हुदा:-
सभापति

१.अमर सिंह पुन मगर .१५७
२.भरत कुमार शाह .१०७

उपसभापति
१.अष्टभुज पाठक . १५०
२.भुवन प्रसाद श्रेष्ठ .१५०
३.राजु खनाल . १०९
४.सुधाकर पाण्डे .८०

महामान्त्री
१.खिमान सिंह रायमाझी .८१
२.जन्मजय तिमल्तिना.९२
३.बिक्रम खनाल .१६३
४. सुरेन्द्रराज आचार्य.१५६

सह(महामन्त्री (महिला)
१.निमा गिरि .१४३
२. सरिता चौधरी .९७

सह(महामन्त्री (खुल्ला)
१.खगराज पाण्डे .१४१
२.माया पुन .१०५
३.लक्ष्मी नारायण शाह.९१
४.बिष्णु प्रसाद खनाल मुस्कान .१६३

प्रकाशित मिति : १९ मंसिर २०७८, आईतवार १३:००   :  बजे

516
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।