Logo

गण्डकी प्रदेश

प्रेस चौतारी नेपालको नयाँ नेतृत्व चयन हुँदै



प्रेस चौतरी नेपालको नवौं राष्ट्रिय महाधिवेशन शुक्रबारबाट पोखरामा सुरु भएको छ ।

शनिबारसम्म चल्ने महाधिवेशनले नयाँ केन्द्रीय नेतृत्व चयन गर्नेछ । शुक्रबार नेकपा एमालेका अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले उद्घाटन गरेका थिए ।

नेतृत्व चयन सहमतिमै अघि बढाइने बताइएको छ ।

प्रकाशित मिति : २८ फाल्गुन २०७८, शनिबार १०:०९   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।