काठमाडौं- शिल्पी थिएटरमा बुधबार अनलाइन नाटक मञ्चन हुने भएको छ । फ्रान्सेली नाटककार झाँ पल सात्रको नाटक ‘नो एक्जिट’को नेपाली रुपान्तर ‘अनुपस्थित तीन’ मञ्चन गर्न लागिएको हो । बुधबार बेलुका ५ बजेपछि शिल्पी थिएटरमा मञ्चन हुने नाटकलाई अनलाइनबाट युट्युबमार्फत अनलाइनबाट हेर्न सकिने छ।
नाटकमा उषा रजक, सलिल सुवेदी, पवित्रा खड्का, मनाहाङ लावतीलगायतको अभियन रहने छ । अवतार पाठकले नेपालीमा रुपान्तर गरेको नाटकको परिकल्पनाकार र निर्देशक घिमिरे युवराज हुन्
नाटक Shilpee Theatre Nepal मा गएर हेर्नु सकिन्छ ।

















प्रतिक्रिया