Logo

कोशी प्रदेश

अपडेट : विराटनगरमा कांग्रेसका नागेश कोइरालाले ४४३ मत लिएर अगाडि



विराटनगर । विराटनगरमा कांग्रेसका नागेश कोइरालाले ४४३ मत ल्याएर अग्रता बढाएका छन् ।

१ हजार भन्दा माथि गन्दा उनलाई एमालेका सागर थापाले ३१५ मतसहित पछ्याइरहेका छन् । यस्तै उपमेयरमा एमालेकी शिल्पा कार्कीले ३६५ मत ल्याउँदा गठबन्धनका अमरेन्द्र यादवले २०६ मत प्राप्त गरेका छन् ।

१ लाख ३३ हजार १ सय ४२ मतदाता रहेको विराटनगरमा ८९ हजार ७ सय ८९ मत खसेको थियो ।

विराटनगरमा पहिले नेपाली कांग्रेसले जित हात पारेको थियो ।

प्रकाशित मिति : ३१ बैशाख २०७९, शनिबार १६:५५   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।