काठमाडौं । अर्थमन्त्री जनर्दन शर्माले संसदमा आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गरिरहेका छन् । सरकारले आर्थिक वर्ष २०७९र८० को लागि बजेट प्रस्तुत गरिरहेको छ। अर्थमन्त्री जनार्दन शर्माले संघीय संसदको संयुक्त बैठकमा आइतबार बजेट प्रस्तुत गरिरहेका हुन् ।
१५ जेष्ठ २०७९, आईतवार १६:१२




















प्रतिक्रिया