Logo

अर्थ

सरकारले आगामी वर्षमा नयाँ सवारीसाधन नकिन्ने



काठमाडौँ । सरकारले आगामी आर्थिक वर्षमा सवारीसाधन खरिद नगर्ने भएको छ ।

अर्थमन्त्री जनार्दन शर्माले बजेट वक्तव्यमार्फत आगामी आर्थिक वर्षमा सरकारी कार्यालयको लागि सवारीसाधन खरिदको व्यवस्था नगरिएको बताए ।

उनले सञ्चालन हुन नसक्ने गरी बिग्रिएका सवारीसाधन लिलामी गरिने बताए ।

प्रकाशित मिति : १५ जेष्ठ २०७९, आईतवार १८:५९   :  बजे

15
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।