Logo

प्रमुख समाचार

कक्षा १२ को परीक्षा आजदेखि, चार लाखभन्दा बढी विद्यार्थी सहभागी



काठमाडौं । कक्षा १२ को परीक्षा आजदेखि सुरु हुँदैछ । परीक्षा परिवर्तित समयअनुसार बिहान ८ बजेदेखि ११ बजेसम्म सञ्चालन हुँदैछ ।

परीक्षा बोर्डले यसअघि दिउँसो २ बजेदेखि परीक्षा समय तोकेको थियो ।

परीक्षा बोर्डका अनुसार यो वर्ष करिब चार लाख १५ परीक्षार्थी सहभागी हुनेछन् । परीक्षा यही जेठ २५ गतेसम्म सञ्चालन हुनेछ ।

प्रकाशित मिति : १६ जेष्ठ २०७९, सोमबार ०७:२५   :  बजे

30
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।