Logo

अर्थ

नेप्से परिसूचक ४५.०९ अंकले घट्यो, कारोबार रकम भने १ अर्ब ३३ करोड नाघ्यो



काठमाडौँ । सोमबार नेप्से परिसूचक ४५.०९ अंकले घटेको छ । आर्थिक वर्ष २०७९÷८० को बजेट आएको भोलिपल्टै सेयर बजार २.०३ प्रतिशतले घटेर २१७८.६९ बिन्दुमा झरेर रोकिएको हो ।

यस दिन कुल २२७ कम्पनीको २६ हजार ९४९ कारोबारबाट ३४ लाख ५६ हजार ५२९ कित्ता सेयर किनबेच भएको छ । सोमबार कारोबार रकम भने १ अर्ब ३३ करोड ८८ लाख ६ हजार २८२।३७ रुपैयाँको भएको छ ।

प्रकाशित मिति : १६ जेष्ठ २०७९, सोमबार १५:१९   :  बजे

15
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।