Logo

अर्थ

मूल्यवृद्धिविरुद्ध उर्लाबारीमा राप्रपाको प्रदर्शन, अबिलम्व फिर्ता लिन माग (फोटोफिचर)



काठमाडौं । सरकारले केही दिन अघि पेट्रोलियम पदार्थमा गरेको मूल्यवृद्धिविरुद्ध मोरङको उर्लाबारीमा राष्ट्रिय प्रजातन्त्र पार्टीले विरोध प्रर्दशन गरेको छ । खाना पकाउने ग्याँस तथा पेट्रोल र डिजलजस्ता अत्यावश्यक वस्तुमा गरिएको मूल्यवृद्धि अबिलम्व फिर्ता लिन पनि राप्रपाका नेता–कार्यर्ताको माग छ ।

तस्बिरमा हर्नुहोस् राप्रपाको विरोध प्रदर्शन

प्रकाशित मिति : १७ जेष्ठ २०७९, मंगलवार १७:३४   :  बजे

9
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।