Logo

अर्थ

बुधबार सुनचाँदीको मुल्यामा गिरावट



काठमाडौं । आज बुधबार छापावाल सुनको मूल्य ८ सय रुपैँयाले घटेर ९७ हजार २०० रुपैयाँमा कायम भएको छ । तेजावी सुनको मूल्य तोलाको ९६ हजार ७ सय रुपैयाँमा कायम भएको छ ।

साथै, आज चाँदीको भाउ २० रुपैँयाले घटेर प्रतितोला १२ सय ५० रुपैयाँमा कायम भएको छ ।

प्रकाशित मिति : १८ जेष्ठ २०७९, बुधबार १२:१३   :  बजे

825
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।