Logo

अर्थ

महङ्गीले जनता मारमा परे, राहत दिने कार्य सरकारले गर्नुपर्छ : डिला संग्रौला



काठमाडौं । नेपाली कांग्रेसकी सांसद डिला संग्रौलाले महङ्गीले जनता मारमा परेका बताएकी छन् । उनीहरुलाई राहत दिने कार्य सरकारले गर्नुपर्ने उनको माग छ ।

प्रतिनिधिसभामा प्रस्तुत मूल्यवृद्धिसम्बिन्धी सार्वजनिक महत्वको प्रस्तवमाथि सहभागी हुँदै उनले यस्तोब ताएकी हुन् ।

अन्तर्राष्ट्रिय बजारमा उर्जा र खाद्यान्नको संकट परेको भन्दै उनले युक्रेनबाट आउने वस्तुको मूल्यले नेपालमा प्रभाव परेको भन्दै कसरी कम गर्ने भन्नेतिर ध्यान जानुपर्ने बताइन्। उनले वैकल्पिक उर्जामा सरकारले ध्यान दिनुपर्ने बताइन्।

प्रकाशित मिति : २० जेष्ठ २०७९, शुक्रबार १२:३४   :  बजे

15
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।