Logo

अर्थ

नेटाको विद्युतीय कार अब सीजी मोटर्सले बेच्ने, प्रतिकिमि खर्च ५० पैसा मात्र !



काठमाडौं । उद्योगपति बिनोद चौधरीको गाडि व्यापारमा प्रवेश गरेका छन् । चौधरी ग्रुप अन्तर्गतको सीजी मोटर्सले चिनियाँ ब्रान्ड नेटाको विद्युतीय कार बेच्ने भएको छ ।

सीजी मोटर्सको नेतृत्व गरेका बिनोद पुत्र निर्वाणले नेटा भीको अनलाइन बुकिङ खुला गरिएको जानकारी दिए । यो कारको प्रतिकिमि खर्च ५० पैसामात्र रहेको दाबी गरिएको छ ।

३७ लाख ९९ हजार सुरूवाती मूल्य रहेको कार एक फुल चार्जमा ३८० किमि दौडन्छ ।

प्रकाशित मिति : २५ जेष्ठ २०७९, बुधबार ११:४१   :  बजे

54
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।