Logo

अर्थ

तत्काल कृषकहरुलाई मल उपलब्ध गराउन सरकारलाई सभामुखको निर्देशन



काठमाडौं । सभामुख अग्नि सापकोटाले तत्काल कृषकहरुलाई मल उलब्ध गराउने व्यवस्था मिलाउन सरकारको ध्यानाकर्षण गराएका छन् ।

अन्नबाली लगाउने मुख्य सिजनमा समेत मल अभाव भएको भन्दै उनले यो समस्या समाधानका लागि व्यवस्था मिलाउन सरकारलाई रुलिङ गरेका हुन् ।

प्रतिनिधिसभाको आजको शून्य समयमा बोल्ने अधिकांश सांसदहरुले खेती लगाउने मुख्य सिमयमा पनि किसानले मल नभएको भन्दै त्यसतर्फ सभामुखमार्फत सरकारको ध्यानाकर्षण गराएका थिए ।

प्रकाशित मिति : २९ जेष्ठ २०७९, आईतवार ११:४६   :  बजे

12
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।