Logo

अर्थ

हिमालयन बैंकको नयाँ ब्याजदर सार्वजनिक



काठमाडौं । हिमालयन बैंक लिमिटेडले नयाँ ब्याजदर प्रकाशन गरेको छ । बैंकले विभिन्न खातामा आउँदो १ साउनबाट लागु हुने गरी नयाँ ब्याजदर प्रकाशन गरेको हो ।

उक्तव्याजदर अनुसार बैंकले बचत खातामान्यूनतम ६.०३ प्रतिशतदेखि अधिकतम ८.०३ प्रतिशतसम्म ब्याज दिनेछ । बैंकको मुद्दती निक्षेपको ब्याज न्यूनतम १०.०३ प्रतिशतदेखि अधिकतम १२.०३ प्रतिशतसम्म तोकिएको छ ।

नयाँ ब्याजदरअनुसार बैंकको आधार दर ९.५० प्रतिशत रहेको छ । 

प्रकाशित मिति : ३१ असार २०७९, शुक्रबार ११:११   :  बजे

252
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।