Logo

अर्थ

एभरेष्ट बैंकले माग्यो चार्टर्ड अकाउन्टेन्ट





काठमाडौं, १७ भदौ

एभरेस्ट बैंकले कर्मचारी माग गरेको छ । बैंकले शुक्रबार सूचना प्रकाशित गर्दै चार्टर्ड अकाउन्टेन्ट (अफिसर) माग गरेको हो ।

सो पदका लागि बैंकले मान्यता प्राप्त शिक्षण संस्थाबाट चार्टर्ड अकाउन्टेन्ट पढेको हुनुपर्ने जनाएको छ । योग्यता पुगेका इच्छुक ब्यक्तिले ३१ भदौसम्म बैंकको वेबसाइटमार्फत दरखास्त दिन सक्नेछन् ।

प्रकाशित मिति : १७ भाद्र २०७९, शुक्रबार १३:०८   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।