काठमाडौं । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री दिलेन्द्रप्रसाद बडूले आफ्नो पाँच महिनो प्रगति विवरण सार्वजनिक गरेका छन् । मन्त्री बडूले बिहीबार पत्रकार सम्मेलन गरेर मन्त्रालय सम्हालेको ५ महिनामा नतिजा देखिने गरी काम गरेको दाबी गरेका छन् ।
कोभिड-१९ महामारी र रुस-युक्रेन युद्धका कारण शिथिल बनेको औद्योगिक उत्पादन र व्यापार क्षेत्रलाई पुरानै अवस्थामा फर्काइएको मन्त्री बडूको दाबी छ ।
आफ्नो कार्यकालमा औद्योगिक लगानीको वातावरणमा सुधार आएको, उपभोक्ता हित संरक्षणका कदम तीब्र पारिएको, रुग्ण उद्योगहरु चलाउन नीतिगत प्रयास अघि बढाएको पनि बडूले दावी गरेका छन् ।




















प्रतिक्रिया